फकाफक

Romanized: phakaaphaka, phakaaphak, fakaaphaka, phakaafaka

धमाधम फाँको हालेर खाने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फक्+आ+फक]

१.
धमाधम फाँको हालेर खाने गरी।
२.
फकफक शब्द निकाल्ने किसिमले।
३.
कुनै काम सरासर गर्ने चालसँग।

सम्बन्धित शब्दहरू