फकार्नु

Romanized: phakaarnu, fakaarnu, fakarnu, phakarnu

अनार, दारिम आदिका बिजुला केलाउनु वा छोडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [फक्क+आर्+नु]

1
अनार, दारिम आदिका बिजुला केलाउनु वा छोडाउनु।

सम्बन्धित शब्दहरू