फक्कडदास
Romanized: phakkadadaasa, phakkadadaas, fakkadadaasa, phakkadadas
फकिरहरूको अभिनय वा अनुसरण गर्ने; फकिरहरूका पछि लागेर तिनकै आचरण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फकिरहरूको अभिनय वा अनुसरण गर्ने; फकिरहरूका पछि लागेर तिनकै आचरण गर्ने।
२.
तातोछारो केही नभएको; हरिटट्टु ।