फच्च्याउनु

Romanized: phachchyaaunu, phachchyaunu, fachchyaaunu, fachchyaunu

लेनदेन बाँकी नराख्नु, चुक्ता गर्नु; फछ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
लेनदेन बाँकी नराख्नु, चुक्ता गर्नु; फछ्याउनु।

सम्बन्धित शब्दहरू