फजिरै

Romanized: fajirai, phajirai

बिहानै; सखारै; निर्धारित समयमा शीघ्रताका साथ; समयमा तत्परताका साथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
बिहानै; सखारै; निर्धारित समयमा शीघ्रताका साथ; समयमा तत्परताका साथ।

सम्बन्धित शब्दहरू