फजित
Romanized: phajit, fajita, fajit, phajita
गर्न थालेको काम असफल भएर हुने बेचैनी; हैरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी फजीहत]
१.
गर्न थालेको काम असफल भएर हुने बेचैनी; हैरानी।
२.
कुनै आपत्ति आइलाग्ने अवस्था; सङ्कट।
३.
चारित्रिक वा क्रियात्मक गल्तीले गर्दा हुने बदनामी; अबगाल।