अनुत्तेजित

Romanized: anuttejit, anuttejita

उत्तेजित नभएको; स्वाभाविक; सहज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उत्तेजित नभएको; स्वाभाविक; सहज।

सम्बन्धित शब्दहरू