फटकशिला
Romanized: phatakashilaa, phatakashila, fatakashilaa, phatakasilaa
फटकबाट तयार गरिएको देव प्रतिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
फटकबाट तयार गरिएको देव प्रतिमा।
२.
स्फटिक ढुङ्गो।