फटफटाउनु
Romanized: phataphataaunu, fataphataaunu, phatafataaunu, fataphataunu
चराचुरुङ्गीले पखेटा चलाउँदा वा गाईबस्तुले कान चलाउँदा शब्द निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
चराचुरुङ्गीले पखेटा चलाउँदा वा गाईबस्तुले कान चलाउँदा शब्द निस्कनु।
२.
हडबडमा पर्नु;