फटफटे

Romanized: fataphate, phatafate, fatafate, phataphate

खोलामा फट्के तर्न साँघुका रूपमा तेर्स्याइएको फलेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खोलामा फट्के तर्न साँघुका रूपमा तेर्स्याइएको फलेक।
२.
फट फट गर्ने; हडबडे; हडबड गर्ने; हतपते।

सम्बन्धित शब्दहरू