फटफटिनु
Romanized: fataphatinu, phatafatinu, fatafatinu, phataphatinu
हडबड हुनु; हतपत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
हडबड हुनु; हतपत हुनु।
२.
तुलबुली लाग्नु, फिटिफिटी पर्नु।
३.
कुनै कामबाट अलग्ग हुन खोज्नु।