फट्याक फट्याक
Romanized: phatyaaka phatyaaka, phatyaaka phatyaak, phatyaaka phatyaka, phatyaka phatyaaka
चराहरूले पखेटा चलाउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फट्याक]
१.
चराहरूले पखेटा चलाउने चालले।
२.
नाङ्लो निफन्ने चालले।
३.
पशुले कान आदि हल्लाउँदाको किसिमले।