फड्का

Romanized: phadkaa, fadkaa, phadk, fadka

फड्का (phadkaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

फड्का(१)

(नाम)
१..
चाक्ला परेका दाउरा।
२..
भातका ठुल्ठुला डल्ला।
३..
माटो, कमेराका ठुलठुला डल्ला।
४..
सुनको बिस्कुट।

फड्का(२)

(नाम)
१..
कपासको धुनाइ।
२..
फट्को; लामो चाल।
३..
लामो चालको सिउनी।

सम्बन्धित शब्दहरू