फड्के
Romanized: fadke, phadke
फट्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फड्क+ए]
१.
(हेर्नुहोस्)
फट्के।
२.
साक्षीहरूको सही भएको तमसुकको किनारा।
३.
बसोबास गरेका ठाउँदेखि टाढा गएर गरिने कमाइ वा जग्गा कमाउने काम।