फड्को
Romanized: fadko, phadko
फट्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फड्क+ओ]
१.
फट्को।
२.
मूर्च्छा पर्ने एक रोग; जरो वा अन्य कुनै रोगबाट नातागत भएर हुने भाउन्न।