फतरिनु
Romanized: fatarinu, phatarinu
अर्कालाई झर्को लाग्ने गरी नचाहिँदो कुरा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फतरो+इ+नु]
१.
अर्कालाई झर्को लाग्ने गरी नचाहिँदो कुरा गर्नु।
२.
फतफताउनु।