फतवा
Romanized: phatavaa, phatawaa, fatavaa, phatav
मुस्लिम धर्ममा कसैले गरेको काम उचित वा अनुचित के हो सोबारे धर्मगुरुद्वारा दिइने आदेश; धार्मिक आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
मुस्लिम धर्ममा कसैले गरेको काम उचित वा अनुचित के हो सोबारे धर्मगुरुद्वारा दिइने आदेश; धार्मिक आदेश।