फरफारक
Romanized: pharaphaaraka, pharaphaarak, faraphaaraka, pharafaaraka
लेनदेनमा बुझाउनुपर्ने रकम, कागज आदिबाट छुटकारा; सबै किसिमको चुक्ता; फार्से; फर्स्योट; फारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व फारख]
1
लेनदेनमा बुझाउनुपर्ने रकम, कागज आदिबाट छुटकारा; सबै किसिमको चुक्ता; फार्से; फर्स्योट; फारक।