फरफारख

Romanized: pharaphaarakha, pharaphaarakh, faraphaarakha, pharafaarakha

लेनदेनको हिसाब बाँकी नरहने गरी फर्छिने काम; लिनुदिनु वा बुझाइनुपर्ने कुराको सबै चुक्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) फारख]

1
लेनदेनको हिसाब बाँकी नरहने गरी फर्छिने काम; लिनुदिनु वा बुझाइनुपर्ने कुराको सबै चुक्ती।

सम्बन्धित शब्दहरू