फोरफार
Romanized: phoraphaara, phoraphaar, foraphaara, phorafaara
फोर्ने र फार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फोर्+फार्]
१.
फोर्ने र फार्ने काम।
२.
बिगार्ने वा भत्काउने काम।
३.
नाश गर्ने काम, ध्वंस गर्ने काम।