फेरफार

Romanized: pheraphaara, pheraphaar, feraphaara, pherafaara

कुनै विषयको परिवर्तन वा हेरफेर, अदलीबदली; सट्टापट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै विषयको परिवर्तन वा हेरफेर, अदलीबदली; सट्टापट्टा।
२.
लुगाफाटो आदि बदल्ने वा फेर्ने काम।
३.
त्यस्तो फेर्ने लुगाफाटा आदिको जगेडा।

सम्बन्धित शब्दहरू