फरियाको नाता

Romanized: phariyaako naataa, phariyaako naata, phariyaako nataa, phariyako naataa

त्यस नाताले दर्जा वा धन पाउँदा भनिने हेलाको बोली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
त्यस नाताले दर्जा वा धन पाउँदा भनिने हेलाको बोली।
२.
स्वास्नी वा स्त्री जातितिरको सम्बन्ध।

सम्बन्धित शब्दहरू