पातलाको निधि

Romanized: paatalaako nidhi, paatalako nidhi, patalaako nidhi, patalako nidhi

एक प्रकारको पुरानो व्यवस्थाको कर; जमिनमुनिबाट प्राप्त गाडधन, खनिज आदि सम्पदामाथि लाग्ने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एक प्रकारको पुरानो व्यवस्थाको कर; जमिनमुनिबाट प्राप्त गाडधन, खनिज आदि सम्पदामाथि लाग्ने कर।

सम्बन्धित शब्दहरू