फर्दवाल

Romanized: phardavaala, phardavaal, phardawaala, fardavaala

घोडाका हिँडाइको चाल; अघिल्ला र पछिल्ला खुट्टाका जोडी एकसाथ जमिन छाड्दै वेगसितको दगुराइ; बाघ वा चितुवाले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घोडाका हिँडाइको चाल; अघिल्ला र पछिल्ला खुट्टाका जोडी एकसाथ जमिन छाड्दै वेगसितको दगुराइ; बाघ वा चितुवाले सिकार खेल्दा गर्ने दुगुराइ।

सम्बन्धित शब्दहरू