फर्निचर
Romanized: pharnichara, pharnichar, farnichara, farnichar
काठ एवं फलाम आदिबाट बन्ने वा बनेका मेच, टेबुल, दराज आदि सामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ]
1
काठ एवं फलाम आदिबाट बन्ने वा बनेका मेच, टेबुल, दराज आदि सामान।