फर्से लहरो

Romanized: farse laharo, pharshe laharo, farshe laharo, pharse laharo

फर्सीका जस्ता फुस्रा र वृत्ताकार पात हुने र फर्सीकै जस्ता आँख्ला-आँख्लाबाट हाँगा हाल्ने एक जातको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फर्सीका जस्ता फुस्रा र वृत्ताकार पात हुने र फर्सीकै जस्ता आँख्ला-आँख्लाबाट हाँगा हाल्ने एक जातको लहरो।

सम्बन्धित शब्दहरू