फलाफल

Romanized: phalaaphala, phalaaphal, falaaphala, phalaafala

परिणाम; प्रतिफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फल+अफल]

१.
परिणाम; प्रतिफल।
२.
प्राप्ति र अप्राप्ति; उपलब्धि र अनुपलब्धि; लाभहानि।

सम्बन्धित शब्दहरू