फलाम

Romanized: phalaama, phalaam, falaama, phalam

कालो रङको र साह्रो, विभिन्न प्रकारका अस्त्र, हतियार, भाँडाकुँडा, यन्त्र आदि बनाइने, अपारदर्शी एक प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कालो रङको र साह्रो, विभिन्न प्रकारका अस्त्र, हतियार, भाँडाकुँडा, यन्त्र आदि बनाइने, अपारदर्शी एक प्रसिद्ध खनिज धातुः लोहा; लौह।

सम्बन्धित शब्दहरू