फलामकाँडे
Romanized: phalaamakaamde, phalaamakamde, phalamakaamde, phalaamakaande
निबुवाका जस्ता तर साना पात हुने, घाँस-सेउलाको काममा आउने एक काँडेदार रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निबुवाका जस्ता तर साना पात हुने, घाँस-सेउलाको काममा आउने एक काँडेदार रुख।