फलोद्यान
Romanized: phalodyaana, phalodyaan, falodyaana, phalodyan
योजनाबद्ध तरिकाबाट लगाइएको फलको बगैंचा; बागवानीकेन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
योजनाबद्ध तरिकाबाट लगाइएको फलको बगैंचा; बागवानीकेन्द्र।