बालोद्यान

Romanized: baalodyaana, baalodyaan, baalodyana, balodyaana

बालकहरूको बगैँचा; बालबाटिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बाल+उद्यान]

१.
बालकहरूको बगैँचा; बालबाटिका।
२.
बालकहरूले खेल्ने बगैँचा।

सम्बन्धित शब्दहरू