बालो

Romanized: baalo, balo

धान, गहुँ आदिको झुस आदिसहितको फल-गुच्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धान, गहुँ आदिको झुस आदिसहितको फल-गुच्छ।
२.
सन्तान; बालक; बच्चो।

सम्बन्धित शब्दहरू