बालोनाच
Romanized: baalonaacha, baalonaach, baalonacha, balonaacha
बालकको नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बालकको नाच।
२.
बालकको पुतली बनाई छैटीदेखि न्वारनसम्म गीत गाउँदै नाचिने एक नाच।