भालुनाच

Romanized: bhaalunaacha, bhaalunaach, bhaalunacha, bhalunaacha

उन्मुक्त सम्भोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उन्मुक्त सम्भोग।
२.
भालुलाई नचाएर वा खेलाएर तमासा गर्ने काम।

सम्बन्धित शब्दहरू