बाँदरनाच
Romanized: baamdaranaacha, baamdaranaach, baamdaranacha, bamdaranaacha
नेपालका थारू, नेवार आदि समुदायले दुवै हातमा एक एकवटा लठ्ठी लिएर मादलका तालमा ‘घिन्ताङ किसी ट्वाक’ भन्दै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालका थारू, नेवार आदि समुदायले दुवै हातमा एक एकवटा लठ्ठी लिएर मादलका तालमा ‘घिन्ताङ किसी ट्वाक’ भन्दै एकअर्काको लट्ठीमा आफ्नो लट्ठी ठोकाउँदै नाचिने एक परम्परागत नृत्य; लठिया नृत्य; माक्व प्याखँ।