बाँदरपुच्छ्रे
Romanized: baamdarapuchchhre, bamdarapuchchhre, baandarapuchchhre, bandarapuchchhre
फेददेखि खप्टिएर बाक्ला पात लाग्ने, टुप्पामा बाँदरको पुच्छरजस्तो लामो, सेतो गुभो हुने, हिमालमा पाइने एक बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फेददेखि खप्टिएर बाक्ला पात लाग्ने, टुप्पामा बाँदरको पुच्छरजस्तो लामो, सेतो गुभो हुने, हिमालमा पाइने एक बुटी।
२.
बाँदरको जस्तो पुच्छर भएको।