फहराहट
Romanized: phaharaahata, phaharaahat, faharaahata, phaharahat
फहराउने वा दरफर्र्याउने भाव, क्रिया वा प्रक्रिया; फहराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फहराउ+आहट]
1
फहराउने वा दरफर्र्याउने भाव, क्रिया वा प्रक्रिया; फहराइ।