फाँटबगर
Romanized: phaamtabagara, phaamtabagar, phaantabagara, faamtabagara
नदीले वारि किनार र पारि किनार गरी विभाजन गरेको वा फटाएको ढुङ्गा, रोडा र बालुवाले भरिएको जमिन; नदीकिनारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नदीले वारि किनार र पारि किनार गरी विभाजन गरेको वा फटाएको ढुङ्गा, रोडा र बालुवाले भरिएको जमिन; नदीकिनारको फराकिलो बगर।