फाँट
Romanized: phaamta, phaamt, phaanta, faamta
खेती गर्न लायक फैलावट भएको जमिन वा मैदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रान्त]
१.
खेती गर्न लायक फैलावट भएको जमिन वा मैदान।
२.
कित्ता; खण्ड; भाग।
३.
कुनै कार्यालयको एक खण्ड, विभाग वा शाखा।
४.
स्रेस्तामा विषय आदिलाई लिएर खोलिएको तपसिलको खण्ड।