फाँसी
Romanized: phaamsi, phaansi, faamsi, phansi
फसाउने वा अल्झाउने वस्तु; पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत फंस? संस्कृत स्पर्शिका]
१.
फसाउने वा अल्झाउने वस्तु; पासो।
२.
अपराधीलाई पासामा घाँटी झुन्ड्याएर मार्ने सजाय वा दण्ड।
३.
विनाकारण आइलागेको झोज वा झन्झट; झमेला।
४.
मन नपरीनपरी गर्नुपरेको काम वा कुरो।