फाइँफुट्टीबाज
Romanized: phaaimphuttibaaja, phaaimphuttibaaj, phaaimphuttibaja, phaimphuttibaaja
फाइँफुट्टी देखाउने; सेखीदार मान्छे; फुर्तीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फाइँफुट्टी देखाउने; सेखीदार मान्छे; फुर्तीवाल।