फाइँफुट्टी

Romanized: phaaimphutti, phaainphutti, faaimphutti, phaaimfutti

नचाहिँदो फुर्ती; व्यर्थको आडम्बर; धाकरवाफ; फाइँफुइँ; ताइँफाईं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फुइँफुट्टी]

1
नचाहिँदो फुर्ती; व्यर्थको आडम्बर; धाकरवाफ; फाइँफुइँ; ताइँफाईं।

सम्बन्धित शब्दहरू