भुइँफुट्टा
Romanized: bhuimphuttaa, bhuinphuttaa, bhuimfuttaa, bhuimphutt
कलमबाट पैदा नभई बीजबाट उम्रने (बोट, बिरुवा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कलमबाट पैदा नभई बीजबाट उम्रने (बोट, बिरुवा इ.)।
२.
कुनै आफन्त वा नातादार नभएको (व्यक्ति)।
३.
गुरुबाट मन्त्र नलिई स्वतःस्फूर्त मन्त्रले नाम कमाएको (धामी, झाँक्री इ.)।
४.
भुइँ फोरेर निस्कने; जमिन फुटाएर बाहिर टुसाउने।
५.
स्वाभाविक क्रमविना सहसा पैदा भएको (व्यक्ति)।