फाउ
Romanized: phaau, faau, fau, phau
फाउ (phaau) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फाउ(१)
(नाम [प्राकृत फाइ])
१..
चिजबिज किनेपछि सित्तैं मागेर लिइने थप वस्तु; फोसा; तासा।
२..
वृद्धि; थप।
फाउ(२)
(नाम [√ फागु])
१..
फागु वा होलीसम्बन्धी गीत, नाच आदि।
२..
फागु, फाग।