फाक पार्नु
Romanized: phaaka paarnu, phaaka parnu, phaka paarnu, faaka paarnu
दुई टुक्रा पार्नु; सग्लो वस्तु चिरा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
दुई टुक्रा पार्नु; सग्लो वस्तु चिरा पार्नु।
२.
प्रायः तराईतिर आँपको अचार बनाउने प्रक्रियामा आँपलाई टुक्रा पार्नु।