फाकसे

Romanized: phaakase, faakase, fakase, phaakashe

फाकन (कर्कलो) जस्तै रूपरङ्गको, जङ्गलतिर उब्जने कम बिखालु वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फाकन+से]

1
फाकन (कर्कलो) जस्तै रूपरङ्गको, जङ्गलतिर उब्जने कम बिखालु वनस्पति।

सम्बन्धित शब्दहरू