फापर
Romanized: phaapara, phaapar, faapara, phapar
पानपाते छाँटका पातला केही लाम्चा परेका पात, प्याजी रङका फूल, तीनकुने वा तीनधारे दाना र राता डाँठ हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानपाते छाँटका पातला केही लाम्चा परेका पात, प्याजी रङका फूल, तीनकुने वा तीनधारे दाना र राता डाँठ हुने एक जातको सानो बोट।
२.
त्यसैको तीनकुने वा तीनधारे परेको, कालो बोक्रा र सेतो गुदी हुने फल वा गेडा।