फापरचरी
Romanized: phaaparachari, phaparachari, faaparachari, faparachari
फापरबारीमा चर्ने वा फापर खान मन पराउने, टाउकामा पङ्खा जस्तै सिउर भएको, भँगेरोभन्दा केही सानो, लाम्चो र कालो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फापरबारीमा चर्ने वा फापर खान मन पराउने, टाउकामा पङ्खा जस्तै सिउर भएको, भँगेरोभन्दा केही सानो, लाम्चो र कालो, सेतो रङ हुने, रूपी चराका छाँटको चरो।