फाप्रे

Romanized: phaapre, faapre, fapre, phapre

फापरका भरमा जीवननिर्वाह गर्ने; फापर मात्र खाने स्थितिमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फापर+]

१.
फापरका भरमा जीवननिर्वाह गर्ने; फापर मात्र खाने स्थितिमा परेको।
२.
कोर्काली; काँठे; असभ्य।

सम्बन्धित शब्दहरू