फाप्नु

Romanized: phaapnu, faapnu, fapnu, phapnu

आफू लागेको काम-कुरामा विघ्नवाधा वा पिरपिराउ नभएको हुनु; फलिफाप हुनु; फाप हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत फाव्वीह, संस्कृत स्फायन]

1
आफू लागेको काम-कुरामा विघ्नवाधा वा पिरपिराउ नभएको हुनु; फलिफाप हुनु; फाप हुनु।

सम्बन्धित शब्दहरू